तपाईको सुखमा साथ दु:खमा हात !

BEERSHEBA MULTIPURPOSE CO-OPERATIVE LTD.

बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि.

बाल भबिस्य बचत योजना

हरेक अभिभावकको एक मात्र चिन्ता भनेको आफ्ना बालबालिकाको भबिष्य हो | यही चिन्ता हरण गर्नाका निमित्त बेर्शेवा बहुद्देश्यीय सहकारी संस्था लि. बाल भबिष्य बचत योजना प्रस्तुत गर्दछ | “अब तपाइको चिन्ताको भार, बेर्शेवाले लगाउछ |”

    सामान्य जानकारी
  • * न्युनतम उमेर : जन्म मितिदेखि ८ वर्षसम्म
  • * समयावधि : १६ वर्ष
  • * वार्षिक रकम : रु २५ हजार
  • * एकमुस्ट १६ वर्ष पुरा भएपछि फिर्ता पाउने रकम: रु ९ लाख
    योजनाका फाइदाहरु
  • * बालबालिकाहरु मनोवैज्ञानिक रुपमा उत्साहित भएर राम्रो पढ्नेछ |
  • * बालबालिकाहरुको उज्ज्वल भविष्य निर्माणका निम्ति मद्दत मिल्नेछ |
    योजनाका उद्देश्यहरु
  • * बालबालिकाहरुको भविष्य सुनिश्चित गर्न |
  • * अध्ययनका लागि |
  • * बैदेशिक रोजकारका निम्ति |
  • * व्यापारका निम्ति |
  • * अभिभाबकको आर्थिक बोझ कम गर्न |
  • * भविष्यमा आर्थिक क्रियाकलापमा सहयोक गर्न |
    योजनाका विशेषता र नियमहरु
  • * यस योजना अन्तर्गत नवजात शिशुदेखि ८ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई मात्र समावेश गरिनेछ |
  • * यस योजनाको अवधि १६ वर्ष रहनेछ |
  • * वार्षिक रकम वापत रु २५०००/- (पच्चिस हजार) एकमुस्ट भुक्तानी गर्नु पर्नेछ |
  • * १६ वर्ष समयावधि पश्चात बचत कर्तालाई एकमुष्ट रुपमा रु ९०००००/- (नौ लाख) प्रदान गरिनेछ |
  • * बचत कर्ताको खाता खोलेपछि पाँच वर्षको अवधिसम्म रकम झिक्न पाउने छैन | परिस्थिति जन्य अवस्थामा स्रजना भएका त्यस अवधिसम्म संचित भएको रकमको ८०% बराबरको रकम ऋण स्वरूप प्राप्त गर्न सकिने छ |
  • * यस योजना अन्तर्गतका बालबालिकाहरुलाई शैक्षिक ऋणको समेत व्यवस्था गरिनेछ |
  • * बचत कर्ताको निधन भएमा हकवालाले किस्तालाई निरन्तरता दिन सक्ने छ वा खाता बन्द गर्न चाहेमा निजले ६% ब्याज सहित रकम फिर्ता पाउनेछ साथै संस्थाद्द्वारा सान्त्वना रकम समेत प्रदान गरिने छ |
  • * किस्ता रकम बुझाउने मितिलाई नै अन्तिम भाका मिति मानिने हुँदा संस्थाले दिएको मिति भित्र रकम भुक्तानी गर्नु पर्ने छ |