यस संस्थाको शेयर खरिद गरी नियमित बचत गरेको खण्डमा पाइने फाइदाहरु निम्न बमोजिम छन् ः
संस्थासँग ऋण कारोबार गर्न निम्न कुराहरु पुरा गरेको हुनु पर्नेछ :
संस्थामा आफ्ना बच्चाहरुको बाल बचत खाता खोली रकम जम्मा गर्न निम्न कुराहरु आवश्यक हुन्छन् :
आफ्नो खाताबाट रकम फिर्ता लिनका लागि घरदैलोमा पुग्ने संस्थाको प्रतिनिधिबाट १ दिनमा रु. २०,००० सम्मको रकम तुरुन्तै र सो भन्दा माथिको रकम झिक्नका लागि संस्थाको काउन्टरबाट नै लिनु पर्नेहुन्छ ।
संस्थाको काउन्टरबाट १ दिनमा एउटा खाताबाट अधिकतम् रु. ९,९९,९९९.०० सम्म मात्र नगद झिक्न सकिनेछ ।
संस्थाको शेयर प्राप्त गर्न संस्थाको मुख्य कार्यालय रानीपौवामा उपस्थित भई कास्की जिल्ला भित्रको स्थायी वा अस्थायी बसोबासको प्रमाण सहित सदस्यता ग्रहण गरी रु. १०,००० को गुणाले हुन आउने रकमको शेयर निवेदन दिनुपर्ने हुन्छ । उक्त निवेदन उपर सञ्चालक समितिले निर्णय गर्नेछ ।
यस संस्थामा सदस्यहरुको हितलाई मध्यनजर गरी सदस्यबाट प्राप्त बचत रकमलाई दैनिक हिसाबमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
यस सहकारीमा कास्की जिल्लाभर बसोबास गर्ने सबैले संस्थाको सदस्यता लिई खाता खोली बचत गर्न सक्नेछन् । यसका लागि संस्थाले उपलब्ध गराएको सदस्यता फारममा आफ्नो विस्तृत विवरण भरी १ कित्ता शेयर खरिद गरी बचत खाता खोल्न सकिनेछ ।
Copyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.
Design & Developed ByWeb House Nepal