तपाईको सुखमा साथ दु:खमा हात !

BEERSHEBA MULTIPURPOSE CO-OPERATIVE LTD.

बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि.

बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि.

बेर्शेवा बहुद्देश्यीय सहकारी संस्था लि. नेपाल सरकार सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको संस्था हो | यसको कार्यालय का.म.पा. – १३ स्यूचाटार, कलंकीमा अबस्थित छ | समाजमा विभिन्न वर्गलाई बजत गर्न क्षमता अभिवृद्धि गरी समाचिक हित र उत्थान तथा प्रवर्द्धन गरी बजत गर्ने बानिको विकास गरी घर दैलोमा गई सानो, मध्यम तथा ठूला सबै खालका निक्षेप संकलन गरी उक्त निक्षेपमा उपयुक्त ब्याज प्रदान गरेर नेपाल सरकारको तीन खम्बे मिश्रित अर्थ नीति अन्तर्गत (सहकारी, सरकारी र निजी) देशको समग्र विकासमा टेवा पुर्याउने साथै सहकारीको मूल्य मान्यता अनुसार यस संस्थाको कर्यक्षेत्र भित्र कारोबार गर्ने सदस्यहरु बिज लगानी गरी उनीहरुको जीवनस्तरमा सुधार गर्ने नीति लिएको छ । सदस्यहरुलाई घरदैलोमा पुगी बचत गर्नुपर्छ, सानोतीनो कर्जा लिन उत्पादनमूलक कार्य गर्नुपर्छ, कृषि व्यवसायलाई व्यावसायिकरण गर्नुपर्छ जस्तो चेतनामुलक अभियान गाउंमा संचालन हुनथाल्यो ।बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि.काठमाडौं जिल्लाको उत्कृष्ट समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छौं । वित्तीय कारोवारको हिसावले नेपाल राष्ट्र बैंक सहित सहकारी बिभागबाट सुपरिवेक्षण भइरहेको संस्था हो । संस्थाका विभिन्न उत्साहजनक प्रगतिका सूचकहरुको अध्ययन गर्दा संस्थाको सवल पक्षलाई अझ व्यवस्थित र समस्या एवम कमीलाई हल गर्ने अवसर र चुनौतीको सदुपयोग एवम् सफल सामना गरेर अघि बढन सके यो सदस्य र समुदायको आर्थिक, सामाजिक एवम सांस्कृतिक रुपान्तरणको पर्यायको रुपमा परिभाषित हुनेमा हामी विश्वस्त छौं । यसका लागि संस्थाको दीगो भविष्यसम्मका लागि सही लक्ष्य, योजना, नीति, कुशल नेतृत्व, स्रोतसाधनको संयोजन र कर्मचारी व्यवस्थापन निरन्तररुपबाट प्रभावकारी बनाउन आवश्यक छ ।

मेसेज फ्रम एक्ज्युकेटिभ चेयरम्यान

बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि. २०४८ डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा २५ जना व्यक्तिहरुबाट बिधिवत रुपमा दर्ता गरि कार्य गरिरहेको छ । यो संस्थाले काठमाण्डौं जिल्लाको पश्चिम भेगिय गा.बि.स. हरुलाई केन्द्रबिन्दु बनाई र सीतापाईला गा.बि.स. मा कार्यालय बनाई कारोबार गरिरहेको छ । सिमित पुंजीबाट सहकारीको अवधारणाबाट समाजको आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्यले संचालित यो संस्था स्थानीय जिम्मेवार व्यक्तिहरु, गा.बि.स. का निर्वाचित पदाधिकारीहरु, शिक्षक तथा समाजसेवीहरुको संलग्नता भएको र उक्त क्षेत्रमा अन्य कुनै संस्था दर्ता भै कार्यरत नभएकोले सदस्य बिस्तार गर्न र संस्थाप्रति आकर्षण बृद्धि भएको हो । सदस्यहरुलाई घरदैलोमा पुगी बचत गर्नुपर्छ, सानोतीनो कर्जा लिन उत्पादनमूलक कार्य गर्नुपर्छ, कृषि व्यवसायलाई व्यावसायिकरण गर्नुपर्छ जस्तो चेतनामुलक अभियान गाउंमा संचालन हुनथाल्यो ।बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि.काठमाडौं जिल्लाको उत्कृष्ट समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छौं । वित्तीय कारोवारको हिसावले नेपाल राष्ट्र बैंक सहित सहकारी बिभागबाट सुपरिवेक्षण भइरहेको संस्था हो । संस्थाका विभिन्न उत्साहजनक प्रगतिका सूचकहरुको अध्ययन गर्दा संस्थाको सवल पक्षलाई अझ व्यवस्थित र समस्या एवम कमीलाई हल गर्ने अवसर र चुनौतीको सदुपयोग एवम् सफल सामना गरेर अघि बढन सके यो सदस्य र समुदायको आर्थिक, सामाजिक एवम सांस्कृतिक रुपान्तरणको पर्यायको रुपमा परिभाषित हुनेमा हामी विश्वस्त छौं । यसका लागि संस्थाको दीगो भविष्यसम्मका लागि सही लक्ष्य, योजना, नीति, कुशल नेतृत्व, स्रोतसाधनको संयोजन र कर्मचारी व्यवस्थापन निरन्तररुपबाट प्रभावकारी बनाउन आवश्यक छ । सवै सदस्यको आफ्नो व्यक्तिगत संपत्तिको रुपमा यसलाई निरन्तर रुपमा आगाडी बढाउने हाम्रो प्रयास र प्रतिबध्दता हो ।

Sunday - Thursday Sunday - Thursday
Normal : 10:00 - 17:00 Normal : 10:00 - 17:00
Sunday - Thursday Sunday - Thursday
Normal : 10:00 - 17:00 Normal : 10:00 - 17:00
EMI Calculator
Principal Amount :
Interest Rate :
Period (Months) :


EMI :
Interest Amount :
Total Amount :

Remmitance

Our Location