बेर्शेवा बहुद्देश्यीय सहकारी संस्था लि. नेपाल सरकार सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको संस्था हो | यसको कार्यालय नागार्जुन– ०४ बाफल, रिङ्गरोडमा सहकारीको आफनै घरमा अबस्थित छ | समाजमा विभिन्न वर्गलाई बचत गर्न क्षमता अभिवृद्धि गरी सामाजिक हित र उत्थान तथा प्रवर्द्धन गरी बचत गर्ने बानिको विकास गरी घर दैलोमा गई सानो, मध्यम तथा ठूला सबै खालका निक्षेप संकलन गरी उक्त निक्षेपमा उपयुक्त ब्याज प्रदान गरेर नेपाल सरकारको तीन खम्बे मिश्रित अर्थ नीति अन्तर्गत (सहकारी, सरकारी र निजी) देशको समग्र विकासमा टेवा पुर्याउने साथै सहकारीको मूल्य मान्यता अनुसार यस संस्थाको कर्यक्षेत्र भित्र कारोबार गर्ने सदस्यहरु बिच लगानी गरी उनीहरुको जीवनस्तरमा सुधार गर्ने नीति लिएको छ । सदस्यहरुलाई घरदैलोमा पुगी बचत गर्नुपर्छ, सानोतीनो कर्जा लिन उत्पादनमूलक कार्य गर्नुपर्छ, कृषि व्यवसायलाई व्यावसायिकरण गर्नुपर्छ जस्तो चेतनामुलक अभियान देशमा संचालन हुनथाल्यो ।बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि.काठमाडौं जिल्लाको उत्कृष्ट समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छौं ्। संस्थाका विभिन्न उत्साहजनक प्रगतिका सूचकहरुको अध्ययन गर्दा संस्थाको सवल पक्षलाई अझ व्यवस्थित र समस्या एवम कमीलाई ह...
Staff
Saving Account
Loan Approval
Customers
वर्तमानमा चालिएको अर्थपूर्ण कदम नै स्वर्णिम भविष्य निर्माणको आधार ठहर्दछ |जसको कारण हरेक परिवार सुखी र समृद्ध बन्न सक्दछ | यसको निम्ति बचत गर्ने बानी अपरिहार्य छ |हरेक व्यत्तिको यो आवश्यकतालाई मध्यनजर गर्दै बेर्शेवा बहुद्देश्यीय सहकारी संस्था लि. तपाई सामु विशेष भविष्य बचत योजना प्रस्तुत गर्दछ | सामान्य जानकारी * न्युनतम उमेर : ८ वर्ष देखि माथि * समयावधि : १६ वर्ष पुरा * वार्षिक रकम : रु २५ हजार * एकमुस्ट १६ वर्ष पुरा भएपछि फिर्ता पाउने रकम: रु ९ लाख योजनाका उद्देश्य र फाइदाहरु * वृद्दवस्थाको लागि आर्थिक बचत * परिवारको लागि आर्थिक बचत * व्यापार व्यवसायको प्रवर्द्धनका लागि योजनाका विशेषता र नियमहरु * यस योजना अन्तर्गत ८ वर्षदेखि माथिका उमेर सम्मका सम्पूर्ण व्यात्तिहरुलाई समावेश गरिनेछ | * यस योजनाको अवधि १६ वर्ष रहनेछ | * वार्षिक रकम वापत रु २५०००/- (पच्चिस हजार) एकमुस्ट भुक्तानी गर्नु पर्नेछ | * वार्षिक रकम वापत रु २५०००/- (पच्चिस हजार) एकमुस्ट भुक्तानी गर्नु पर्नेछ | * १६ वर्ष समयावधि पश्चात बचत कर्तालाई एकमुष्ट रुपमा रु ९०००००/- (नौ लाख) प्रदान गरिनेछ | * बचत कर्ताको खाता खोलेपछि पाँच वर्षको अवधिसम्म रकम झिक्न पाउने छैन | परिस्थिति जन्य अवस्थामा स्रजना भएका त्यस अवधिसम्म संचित भएको रकमको ८०% बराबरको रकम ऋण स्वरूप प्राप्त गर्न सकिने छ | * यस योजना अन्तर्गतका बचत कर्ताहरुलाई सहुलियत ब्याजदरमा ऋणको समेत व्यवस्था गरिनेछ | * बचत कर्ताको निधन भएमा हकवालाले किस्तालाई निरन्तरता दिन सक्ने छ वा खाता बन्द गर्न चाहेमा निजले ६% ब्याज सहित रकम फिर्ता पाउनेछ साथै संस्थाद्द्वारा सान्त्वना रकम समेत प्रदान गरिने छ | किस्ता रकम बुझाउने मितिलाई नै अन्तिम भाका मिति मानिने हुँदा संस्थाले दिएको मिति भित्र रकम भुक्तानी गर्नु पर्ने छ |
Read Moreयस बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि. ले दिदै आयका बचत सुविधाहरु बिस्तृत रुप मा जान्नु होस्।
Read Moreयस बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि. ले दिदै आयका ऋण/कर्जा सुविधाहरु बिस्तृत रुप मा जान्नु होस्।
Read Moreयस बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि. ले दिदै आयका अन्य सुविधाहरु बिस्तृत रुप मा जान्नु होस्।
Read Moreविराटनगर : सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।
Read Moreकाठमाडौं : काठमाडौं महानगर पालिका, सहकारी विभाग र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको संयुक्त आयोजनामा सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
Read Moreकाठमाडौं । विश्व सहकारी अभियान १०० वर्षमा प्रवेश गरेको छ । आज १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
Read MoreThis type of loan is cottage and small industries business for domestic market and export item like...
Read MoreLorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the...
Read MoreLorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the...
Read Moreयस संस्थाको शेयर खरिद गरी नियमित बचत गरेको खण्डमा पाइने फाइदाहरु निम्न बमोजिम छन् ः
संस्थासँग ऋण कारोबार गर्न निम्न कुराहरु पुरा गरेको हुनु पर्नेछ :
संस्थामा आफ्ना बच्चाहरुको बाल बचत खाता खोली रकम जम्मा गर्न निम्न कुराहरु आवश्यक हुन्छन् :
आफ्नो खाताबाट रकम फिर्ता लिनका लागि घरदैलोमा पुग्ने संस्थाको प्रतिनिधिबाट १ दिनमा रु. २०,००० सम्मको रकम तुरुन्तै र सो भन्दा माथिको रकम झिक्नका लागि संस्थाको काउन्टरबाट नै लिनु पर्नेहुन्छ ।
संस्थाको काउन्टरबाट १ दिनमा एउटा खाताबाट अधिकतम् रु. ९,९९,९९९.०० सम्म मात्र नगद झिक्न सकिनेछ ।
संस्थाको शेयर प्राप्त गर्न संस्थाको मुख्य कार्यालय रानीपौवामा उपस्थित भई कास्की जिल्ला भित्रको स्थायी वा अस्थायी बसोबासको प्रमाण सहित सदस्यता ग्रहण गरी रु. १०,००० को गुणाले हुन आउने रकमको शेयर निवेदन दिनुपर्ने हुन्छ । उक्त निवेदन उपर सञ्चालक समितिले निर्णय गर्नेछ ।
यस संस्थामा सदस्यहरुको हितलाई मध्यनजर गरी सदस्यबाट प्राप्त बचत रकमलाई दैनिक हिसाबमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
यस सहकारीमा कास्की जिल्लाभर बसोबास गर्ने सबैले संस्थाको सदस्यता लिई खाता खोली बचत गर्न सक्नेछन् । यसका लागि संस्थाले उपलब्ध गराएको सदस्यता फारममा आफ्नो विस्तृत विवरण भरी १ कित्ता शेयर खरिद गरी बचत खाता खोल्न सकिनेछ ।
Copyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.
Design & Developed ByWeb House Nepal