काठमाडौं : काठमाडौं महानगर पालिका, सहकारी विभाग र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको संयुक्त आयोजनामा सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
सहकारी विकास बोर्डको सभा हलमा आयोजित दुई दिने तालिममा १ सय ७५ जनाको सहभागिता रहेको थियो । तालिममा सहकारी व्यवस्थापन, सहकारीमा शुसाशन, नेतृत्व विकास, कोपोमिस लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
निःशुल्क रुपमा उपलब्ध गराईएको तालिममा बहुउद्देश्यीय सहकारीका सहकारीकर्मीको उत्साहजन सहभागिता रहेको संघका संस्थापक अध्यक्ष तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

source: sahakarikhabar.com
विराटनगर : सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।
Read More
काठमाडौं । विश्व सहकारी अभियान १०० वर्षमा प्रवेश गरेको छ । आज १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
Read MoreCopyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.
Design & Developed ByWeb House Nepal